२० बैशाख २०८१, बिहिबार

Tag: तीन किशोरी

झापाको चिया बगानमा तीन किशोरीले सामुहिक आत्महत्या गरेको पुष्टि

झापा । झापाको चिया बगानस्थित रुखमा झुन्डिएको अवस्थामा मृत फेलापरेका तीन किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय झापा स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टले आत्महत्या पुष्टि गरेको हो । यद्यपि के कारणले सामुहिक आत्महत्या गरे भन्ने कारण केही