२४ बैशाख २०८१, सोमबार

Tag: तातोपानी

तातोपानीबाट २३२ मेट्रिक टन रासायनिक मल नेपाल भित्रियो

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको नेपाल भित्रिएको छ । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल