२३ बैशाख २०८१, आइतबार

Tag: तल्लो तहका कर्मचारी

तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : सहरी मन्त्री चौधरी

बुटवल । सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति भवनको हिजो बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । नेपालमा तल्ला