२३ बैशाख २०८१, आइतबार

Tag: तनहुँ पहिरो

तनहुँ पहिरो अपडेट : मृतकको संख्या ११ पुग्यो, १ जना अझै बेपत्ता

दमौली, ३० असार । पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका-११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता