१५ बैशाख २०८१, शनिबार

Tag: डा. मीनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. मीनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । आज सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा