२३ बैशाख २०८१, आइतबार

Tag: डा. गोविन्दराज पोखरेल

भावी राष्ट्रपतिमा डा. सन्दुक रुइतको पनि चर्चा सुरु

काठमाडौँ । नेपालको भावी राष्ट्रपतिमा डा. सन्दुक रुइतको पनि चर्चा सुरु भएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत भइसकेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोविन्दराज पोखरेलले सामाजिक संजाल ट्वीटरमा भावी राष्ट्रपतिमा डा. रुइतको चर्चा चलाएका हुन् । पोखरेलले डा.