२० बैशाख २०८१, बिहिबार

Tag: टेलिफोन सेवा

मध्यविन्दु नगरपालिकामा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

नवलपुर । आज १९ गते शनिबार मध्यविन्दु नगरपालिकामा नेपाल टेलिफोन आपूर्ति नहुँदा नवलुर जिल्लाको मध्यविन्दु नगरपालिकामा तीन दिनदेखि टेलिफोन सेवा राम्रोसंग सुचारु भएको छैन । यस क्षेत्रमा पटक-पटक टेलिफोन सेवामा समस्यामा आउने गर्दछ । हामीले पहिले पनि यस विषयमा कुरा