२३ बैशाख २०८१, आइतबार

Tag: टी-२० विश्वकप छनोट

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो । कप्तान गुल्सन झा र रोहित पौडेलको