१३ बैशाख २०८१, बिहिबार

क्यानद्वारा टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा


सन्दीप लामिछाने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) लेनेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ । आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो ।

क्यानका अनुसार टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन् । टिममा सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी परेका छैनन् ।

नेपाली टिम
सन्दीप लामिछाने
कुशल भुर्तेल
आशिफ शेख
दीपेन्द्र सिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनाश बोहरा
शाहब आलम
कुशल मल्ल
कमल सिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !