२३ बैशाख २०८१, आइतबार

Tag: ज्वरोका बिरामी

भक्तपुरमा ज्वरोका बिरामी बढेसँगै सिटामोल अभाव

काठमाडौं । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको