१४ बैशाख २०८१, शुक्रबार

Tag: ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण : सभामुख घिमिरे

बनियानी, झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताएका छन् । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई