१८ बैशाख २०८१, मंगलबार

Tag: ज्ञापन पत्र

सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न सरकारसमक्ष व्यवसायीहरुको माग

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै सरकारसमक्ष ज्ञापन-पत्र बुझाएका छन् । कोरोना भाइरसको कारण विगत लामो समयदेखि बन्द हुँदै आएको सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग सहित सुन्दर यातायात प्रालिले सरकारसमक्ष ज्ञापनपत्र बुझाएको हो । आज