१४ बैशाख २०८१, शुक्रबार

Tag: जी न्यूज

भारतीय टेलिभिजन जी न्यूजले भन्यो – सगरमाथामा भारतले दाबी गर्नुपर्छ

काठमाडौं । जी न्यूजले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आपत्तिजनक समाचारहरू पटक-पटक प्रसारण गर्दै आएकोमा फेरि विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको छ । नेपालका प्रधानमन्त्री ओलीको