२५ बैशाख २०८१, मंगलबार

Tag: जनताको मन

स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे । गाउँपालिकाले निर्माण