२३ बैशाख २०८१, आइतबार

Tag: जण्डिस

जण्डिसको कारण तथा उपचार

आजकाल प्राय: यो रोग जण्डिसको रूपमा देखिने गरेको हुन्छ । यो रोग लागेको मान्छेको पहिलो लक्षणको रूपमा शरीर, आँखा, नङ पहेलो देखिएमा जण्डिस भएको हामीले भन्छौं । जण्डिको उपचार एलोपैथिकमा छैन तर आजकाल एलोपैथिक कम्पनीले पनि जण्डिसको राम्रो उपचार गर्दै