२३ बैशाख २०८१, आइतबार

Tag: छोरी-बुहारीलाई मात्र लगाइदिए

यो वर्ष प्रचण्डले लगाएनन् दसैँको टीका, छोरी-बुहारीलाई मात्र लगाइदिए

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पनि बडादसैँको टीका लगाएनन् । प्रचण्डकी पुत्री गंगा दाहालले सामाजिक संजालमा दशैंको टीका लगाएपछिको संयुक्त फोटो सेयर गरेकी हुन् । सो फोटोमा प्रचण्ड भएपनि उनको