११ जेष्ठ २०८१, शुक्रबार

Tag: छानविन

चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन

काठमाडौँ, १३ साउन । न्यायपरिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गर्नुभएका उच्च अदालत पोखराका