२५ बैशाख २०८१, मंगलबार

Tag: च्याङग्रा

च्याङग्रा बेचेर मुस्ताङमा दसैं तिहारमा ३५ करोड भित्रियो

म्याग्दी । मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ