१५ बैशाख २०८१, शनिबार

Tag: चौथो पटक संसद् प्रवेश

यस्तो छ चौथो पटक संसद् प्रवेश गरेका कृष्णगोपालको राजनीतिक यात्रा

काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै छन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेलेका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी भएका हुन्