२० बैशाख २०८१, बिहिबार

Tag: चैत १६ गते

लोसपाको कार्यकारिणी समिति बैठक चैत १६ गते बस्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक चैत १६ गतेको लागि बैठक बोलाइएको हो । एक नेताका अनुसार संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि बैठक बोलाएको हो ।