७ बैशाख २०८१, शुक्रबार

लोसपाको कार्यकारिणी समिति बैठक चैत १६ गते बस्ने


लोसपा संसदीय दलको बैठक

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक चैत १६ गतेको लागि बैठक बोलाइएको हो ।

एक नेताका अनुसार संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि बैठक बोलाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !