१४ बैशाख २०८१, शुक्रबार

Tag: चुनावी अभियान

आजदेखि दार्चुलाबाट एमालेको देशव्यापी चुनावी अभियान सुरु, ओलीले सम्बोधन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आजदेखि दार्चुलाबाट देशव्यापी चुनावी अभियान सुरु गर्दै छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि चुनावी सभालाई सम्बोधन सुरु गर्ने भएका हुन् । एमाले अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा