२५ बैशाख २०८१, मंगलबार

Tag: चीनलाई उछिन्दै भारत बन्यो

चीनलाई उछिन्दै भारत बन्यो विश्वकै सर्वाधिक जनसंख्या भएको देश

संयुक्त राष्ट्रसंघ । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’