२४ बैशाख २०८१, सोमबार

Tag: चार मन्त्री

भारत भ्रमणमा प्रधानमन्त्री देउवासंगै चार मन्त्री पनि जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिणतिरको मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका लागि भोलि जाँदै छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा चार जना मन्त्री पनि जाने भएका छन् । आज बिहिबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा