२३ बैशाख २०८१, आइतबार

Tag: चाड

चाड नजिकिएपछि खर्च जुटाउन भारततिर

काशीराम शर्मा, बाँके, ५ भदौ । मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन