१८ बैशाख २०८१, मंगलबार

Tag: चक्रपाणि खनाल

चिया उत्पादन र अनुसन्धानमा नेपाल–चीन सहकार्य आवश्यक : कृषिमन्त्री खनाल

५ चैत, बेइजिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताउनुभएको छ । चीनको सिचुवान प्रान्तको इविन शहरमा सोमबार आयोजित