८ जेष्ठ २०८१, मंगलबार

Tag: चक्रपाणि खनाल

कृषिक्षेत्रको सिन्डिकेट अन्त्य गरिने : कृषिमन्त्री

२३ जेठ, बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताउनुभएको छ । उहाँले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु गरिसकेकाले केही दिनमै परिणाम