१४ बैशाख २०८१, शुक्रबार

Tag: घरेलु औषधि

घरेलु औषधिबाट यसरी गरौं रोगको उपचार

काठमाडौँ । आजकाल छिटो उपचारको खोजीमा मान्छे लागेको हामी देख्न सक्छौं । चाँडो निको बनाउन आयुर्वेदले पनि सहयोग गर्ने भएको कुरा हामी पाठकलाई औल्याउन चाहन्छौँ । तल हामीले थुप्रै रोगहरूको उपचार गर्न सकिने औषधिबारे जानकारी पस्केका छौं । आफ्नो समस्या