१५ बैशाख २०८१, शनिबार

Tag: गौरीफन्टा नाका

सुदूरपश्चिममा भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना संक्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना संक्रमण देखापरेको हो । शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश