२४ बैशाख २०८१, सोमबार

Tag: गोकर्ण

गोकर्णको यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं.–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नं. २३५ मा राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा ग्राम निर्माण हुने गरी