२६ बैशाख २०८१, बुधबार

Tag: गैरआवासीय नेपाली सङ्घ जापान

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनुभएको छ । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उहाँ निर्वाचित हुनुभएको हो । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि