२२ बैशाख २०८१, शनिबार

Tag: गृहमन्त्री रामबहादुर थापा ‘बादल

बादलको अग्नि परिक्षा सुरु : राप्रपाले दियो धोका, पराजित हुने सम्भावना

वाग्मती । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया शुरु भएको छ । बिहान ९ः०० बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया शुरु गर्नुभएको हो । उहाँसँगै मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लामबद्ध हुनुभएको