२४ बैशाख २०८१, सोमबार

Tag: गृहमन्त्री बालकृष्ण खाँड

गठबन्धनलाई कायमै राख्ने गृहमन्त्री खाँडको दावी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस गृहमन्त्री बालकृष्ण खाँडले मुलुकमा आइपरेको अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई कांग्रेसले कायमै राखेर अगाडि बढ्न चाहेको बताएका छन् । रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको