६ जेष्ठ २०८१, आइतबार

गठबन्धनलाई कायमै राख्ने गृहमन्त्री खाँडको दावी


गृहमन्त्री बालकृष्ण खाँण

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस गृहमन्त्री बालकृष्ण खाँडले मुलुकमा आइपरेको अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई कांग्रेसले कायमै राखेर अगाडि बढ्न चाहेको बताएका छन् ।

रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताए ।

गृहमन्त्री खाणले एमसिसी नेपालमा नदी नालाबाट उत्पादन हुने विजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्विकारिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !