२५ बैशाख २०८१, मंगलबार

Tag: गुणस्तरहीन नुन

गुणस्तरहीन नुन वितरण

सिञ्जा ३० चैत । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा यहाँको हिमा गाउँपालिकाले नेपाल साल्ट ट्रेडिङमार्फत नागरिकलाई बाँडेको नुन मिति नाघेको भेटिएपछि स्थानीयवासीबाट चर्को आलोचना तथा विरोध भएको छ । नेपाल साल्ट ट्रेडिङ कार्यालय सिञ्जा डिपोबाट वितरण गरेको नुन