१४ बैशाख २०८१, शुक्रबार

Tag: गुट

सर्वोच्चमा भइरहेको आन्दोलन न्यायाधीशभित्रको गुटको झगडा हो : उपमहासचिव ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गरेका छन् । उपमहासचिव ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाभएको टिप्पणी गरेका