१२ श्रावण २०८१, शनिबार

पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्ति सच्याउनुपर्छ : गोकर्ण विष्ट


गोकर्ण विष्ट

काठमाडौं, १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य गोकर्ण विष्टले देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिने धारणा राखेका छन् ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आन्तरिक द्वन्द्व चर्किएसँगै नेकपा फुटको संघारमा पुगेको अड्कलबाजी भैरहेको समस्यामा विष्टले यस्तो धारणा राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !