२३ बैशाख २०८१, आइतबार

Tag: गाम्रीण क्षेत्र

अझै हटेन पाल्पाको गाम्रीण क्षेत्रमा जातीय छुवाछूत

पाल्पा । पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ । नेपालको संविधान–२०७२ ले ‘जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन’