१५ बैशाख २०८१, शनिबार

Tag: गङ्गाबहादुर गुरुङ

५२ वर्षपछि आफन्तको सम्पर्कमा आए म्याग्दीमा गङ्गाबहादुर

बेनी । सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने) को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो । विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन भएको करिब