१५ बैशाख २०८१, शनिबार

Tag: खोप पूर्ण मात्रा

तीन जिल्लामा कोरोनाविरुद्धको खोप पूर्ण मात्रामा लगाइयो

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिएका छन् । यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१