२३ बैशाख २०८१, आइतबार

Tag: खिला कार्की

राष्ट्रपति पौडेलले नै संसदमा सरकारको नीति तथा कार्यक्रम सवै प्रस्तुत गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नै सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल पूर्ण रुपमा स्वस्थ नभइसकेकोले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति वा प्रधानमन्त्री कसले प्रस्तुत गर्ने भन्ने अलमल भइरहेको समयमा अव राष्ट्रपति पौडेलले नै