१४ बैशाख २०८१, शुक्रबार

Tag: खम्मबहादुर खाती

महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । बालिकामाथि भएको भनिएको बलात्कार घटनाको मुद्दा ‘कमजोर बनाउन दिएको दबाब नमान्दा आफ्नो सरुवा गरेको’ भन्दै सरकारी वकिलले महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा कार्यरत संगीता थोकरले सर्वोच्चमा रिट दायर