१५ बैशाख २०८१, शनिबार

Tag: खड्गबहादुर राई

६ हजार ऋण दिएर ब्याजवापत ४ वर्षदेखि श्रमसँगै यौन शोषण

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-९ की ४१ वर्षीया महिला ४ वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ