१५ बैशाख २०८१, शनिबार

Tag: खगराज भुसाल

जिसस कैलालीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

सुदूरपश्चिम । कैलाली जिल्लाको जिल्ला समन्वय समिति गठनका लागि आज भएको निर्वाचनमा सत्ता साझेदार दलका प्रत्यासी विजयी हुनुभएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा सत्तासाझेदार दल नेपाली कांग्रेसका पदमबहादुर कलेल १३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले