२५ बैशाख २०८१, मंगलबार

Tag: क्रिक्रेट

एमसीसीविरूद्ध नेपालको सानदार जित, नेपालद्धारा एमसीसी ४१ रनले पराजित

कठमाडौं, ४ साउन । नेपालले एमसीसीसँगको च्यारिटी खेल ४१ रनले जितेको छ । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीका लागि वसन्त रेग्मीले अन्तिम विकेट लिएर नेपाललाई विजयी बनाएका छन् । नेपालले २१८ रनको लक्ष्य लिएर आएको एमसीसी ४७.२ ओभरमा १ सय ७६