१५ बैशाख २०८१, शनिबार

Tag: कोरोना सङ्क्रमण दर

ताप्लेजुङमा कोरोना सङ्क्रमण दरमा कमी

ताप्लेजुङ । पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना