२३ बैशाख २०८१, आइतबार

Tag: कोठा नम्बर ९०१

कोठा नम्बर ९०१ को बैठक : एक घण्टा ओलीमात्रै बोले, नेपाल सुनिरहे

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे । छलफलमा सुरुको एक