२३ बैशाख २०८१, आइतबार

Tag: केराको घरी

महोत्तरीको बर्दिबासमा भेटियो ८ फिटको केराको घरी !

महोत्तरी । केराको घरी ८ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका–१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी ८ फिट लामोे छ । केराको घरीमा झण्डै ३० भन्दा बढी हाता देखिएका छन् । विसं