२३ बैशाख २०८१, आइतबार

Tag: कृष्णबहादुर खड्का

जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड

सुर्खेत, १६ चैत । लकडाउनका कारण जिल्ला प्रशासन कार्यालयमा सवारी पास गराउनेको भीड लाग्न थालेको छ । सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि प्रशासनमा पास लिनेको भीड लागेको हो । लकडाउन, कफ्र्यू, निषेधाज्ञालगायतका बेला अति जरुरी