२५ बैशाख २०८१, मंगलबार

Tag: कृषिमा पनि भविष्य

लगनशील भए कृषिमा पनि भविष्य

धादिङ । खोरभरी बोयर बाख्राका चहलपहल । भर्खर जन्मेका पाठापाठीको म्याँ…म्याँले एउटा गाउँ हरदिन तरङ्गित बनिरहन्छ । धादिङका ५२ वर्षीय ध्रुवराज विश्वकर्मालाई स्याउलाले खोर सफा गर्दै अनि पाठापाठी स्याहार्दै फुर्सद छैन् । उहाँको मेहनतले सिञ्चेका भर्भराउँदा बोयर बाख्रा देख्दा जो